असार ३०, २०८२ सोमबार July 14, 2025

प्रतिनिधि सभाको आगामी बैठक असार २९ गते

प्रधानमन्त्रीको स्पष्टीकरणसँगै यसअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग  गरिरहेको एमाले संसद चलाउन तयार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः प्रतिनिधि सभाको अर्को बैठक असार २९ गते बस्ने भएको छ। प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण केही दिनदेखि अवरूद्ध प्रतिनिधि सभा बैठक सोमबार दिउँसो बसेको थियो।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने आफ्नो विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण दिएका थिए। उनले भावनामा बगेर आफूले त्यो अभिव्यक्ति दिएको र प्रधानमन्त्रीका रूपमा त्यस्तो अभिव्यक्ति दिन हुन्थेन भन्ने आत्मबोध भएको बताएका छन्।

प्रधानमन्त्रीको स्पष्टीकरणसँगै यसअघि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग  गरिरहेको एमाले संसद चलाउन तयार भएको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिकी राष्ट्रपति ट्रम्प र नेटो प्रमुखबिच भेटवार्ता हुने
२०८२ असार ३१, मंगलबार
‘चिकित्सा क्षेत्रमा उत्पादित जनशक्ति स्वदेशभित्रै खपत हुने वातावरण बनाउनुपर्छ’ : शिक्षामन्त्री
२०८२ असार ३०, सोमबार
पशुमा लाग्ने लम्पीस्किनबाट एक सातामै १३९ वटा पशु मरे
२०८२ असार ३०, सोमबार
‘विकास भएको छैन भन्नु भ्रम हो’ : महामन्त्री शर्मा
२०८२ असार ३०, सोमबार
प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताविच बालुवाटारमा छलफल
२०८२ असार ३०, सोमबार
बिमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन, सरकारद्वारा न्यायिक समिति गठन
२०८२ असार ३०, सोमबार
‘भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार लागिरहेको छ’ – मन्त्री अधिकारी
२०८२ असार ३०, सोमबार