असार ३१, २०८२ मंगलबार July 15, 2025

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भाबित कार्यसुची

राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपति कार्यालयवाट प्राप्त बिद्येयक प्रमाणीकरण सबन्धि पत्रको ब्योहोरा जानकारी गराउने छन् ।

साथै, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले बिद्युतीय ब्यापार बिद्येयक २०८० ला दफाबार छलफलका लागि बिद्यायन ब्यवस्थापन समितिमा पठाईयोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया