असार ३२, २०८२ बुधबार July 16, 2025

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित

उच्चस्तरीय समिति गठनको माग गर्दै एमालेले रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

एमाले र रास्वपाको अवरोधपछि संसद बैठक स्थगित

शुक्ररबार बसेको बैठकमा एमाले सांसदहरूले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेपछि बैठक नै स्थगित गरिएको हो । आउँदो सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया