कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार गत शुक्रबार प्रतितोला १ लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै,  तेजाबी सुनको मूल्य शुक्रबारकै मूल्य प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया