कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर  १३२ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १७ पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाडौंः नेपाल राष्ट्रबैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, अमेरिकी डलर एकको खरिद दर  १३२ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ १७ पैसा रहेको छ ।
त्यस्तै, आज साउदी रियालको मूल्य ३५ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिद दर १३९ रुपैयाँ ६६ पैसा हुँदा बिक्री दर १४० रुपैयाँ २९ पैसा रहेको छ ।
त्यसै गरी, बेलायती पाउण्डको खरिद दर १६१ रुपैयाँ १२ पैसा र बिकी दर १६१ रुपैयाँ ८५ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया