कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रि-ओपन सेसनमा ०.२५ विन्दुले घट्यो नेप्से

कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रि-ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक १९०३.५८ अंकमा अडिएको छ । यस सेसनअवधिमा २ लाख ६८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा कुल १० कम्पनीको १२ सय ५५ कित्ता सेयर कारोबार भएको छ ।

यस अवधिमा ४६ वटा कारोबार भएको हो । यस दिन ३ कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया