कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मुल्य ह्वात्तै घट्यो, कतिमा हुँदैछ कारोबार ?

छापावाला सुनको मूल्य आज एक हजारले घटीमा कारोबार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज बुधबार सुन चाँदीको भाउ घटेको छ । मंगलबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजारले घटेर १ लाख १५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा एक हजार रुपैयाँले घटेर आज एक लाख १४ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको भाउमा आज ३५ रुपैयाँले गिरावट आई प्रतितोला १ हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया