कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार हुँदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेको छ । आइतबारको तुलनामा आज सुन प्रतितोला पाँच सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै आज तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ८ सय ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया