असार २०, २०८२ शुक्रबार July 4, 2025

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मूद्राको विनिमय दर सार्वजनिक गरेको छ । जस अनुसकार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै, युरो एकको खरिददर १४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

आज पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३७ पैसा रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ०७ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपेयाँ ७१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार