कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सेयर बजार ४६ अंकले बढ्यो

१८३ कम्पनीको सेयर मूल्य बढ्दा ५३ कम्पनीको घट्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः चालु साताको तेस्रो कारोबार दिन मंगलबार करिब ४६ अंकले सेयर बजार बढेको छ ।

मंगलबार ४५.९८ अंकले बढेको सेयर बजार २१०६.४८ विन्दुमा आएर बन्द भएको छ ।  यसदिन ३१३ कम्पनीका ९९ हजार ६४१ पटक भएको कारोबारमा १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार १७५ रुपैयाँको कारोबार भएको छ ।

यसदिन १८३ कम्पनीको सेयर मूल्य बढ्दा ५३ कम्पनीको घटेको छ भने ७ कम्पनीको स्थिर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया