काठमाडौं : बुधबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनकाे मूल्य प्रतिताेला एक लाख १९ हजार रुपैयाँ पुगेकाे हाे ।
बुधबार तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ४६५ रुपैयाँमा काराेबार भइरहेकाे छ ।
प्रतिक्रिया