कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरणगर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः आज पुस १७ गते मंगलबार कालिका पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

कालिका पावर कम्पनीले कुल १०.५२ प्रतिशत लाभांश वितरणगर्ने भएको छ।

कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२ कर प्रयोजन गरी नगद लाभांश कुल १०.५२ प्रतिशत लाभांश वितरण गर्दैछ।

सभा दियालो फुडल्याण्ड चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीले लाभांश पारित गर्न पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया