असार २९, २०८२ आइतबार July 13, 2025

नवनिर्वाचित सभामुख विष्टले लिए शपथ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोशी प्रदेशका नयाँ सभामुख अम्बरबहादुर विष्टले पद तथा गोपनीयताको शपथ लिएका छन्।

मंगलबार प्रदेश सभाबाट निर्विरोध निर्वाचित सभामुख विष्टले प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।

सभामुख पदमा अरू दलहरूले उम्मेदवारी दर्ता नगरेपछि उनी निर्विरोध सभामुख भएका थिए। मंगलबार बसेको प्रदेश सभा बैठकबाट राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाको प्रस्ताव तथा राप्रपाका सांसद प्रेमराज थाम्सुहाङको समर्थनमा विष्ट सभामुख भएका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार