कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

एभरेष्ट बैंकका एटिएम सेवा अवरुद्ध (सुचना हेर्नुहोस्)

एटिएम सेवाहरु (डेबिट, क्रेडिट, ई–कमर्स र डलर कार्ड) दुई घण्टा अवरुद्ध हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एभरेष्ट बैंकका एटिएम सेवा  अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै शुक्रबार बिहान १२ः४५ देखि २ः४५ बजेसम्म अवरुद्ध हुने जनाएको हो ।

बैंकले सो समयमा सर्भर मेन्टेनेन्स अपग्रेडेशन कार्य गर्ने लागेको हुँदा एटिएम सेवाहरु (डेबिट, क्रेडिट, ई–कमर्स र डलर कार्ड) अवरुद्ध हुने जनएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया