कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३२.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१३ रुपैयाँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः नेपाल राष्ट्र बैंकले आज(सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२.५३ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.८१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.४६ रुपैयाँ रहेको छ ।

यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.९९ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.७४ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५७ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.९६ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २७.७२ रुपैयाँ रहेको छ भने बिक्री दर २७.८५ रुपैयाँ रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया