असार १९, २०८२ बिहिबार July 3, 2025

कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ

४१ वर्षीय गणेश पाण्डे प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कञ्चनपुर । कञ्चनपुरमा चरेशसहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका(१८ सालघारी स्थित सोही ठाउँ बस्ने ४१ वर्षीय गणेश पाण्डे पक्राउ परेका हुन्।

पाण्डेको पाण्डे किराना तथा नास्ता पसलमा चेकजाँच गर्दा ११.८७ ग्राम लागूऔषध चरेश र डिजिटल काटा फेला पारी उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया