असार १६, २०८१ आइतबार June 30, 2024

अछामबाट नेकपा एसका २० जना प्रतिनिधि छानिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

असार ७ गते । नेकपा (एकीकृत समाजवादी) को दशौं राष्ट्रिय महाधिवेशनका लागि अछामबाट २० प्रतिनिधि चयन गरिएको छ ।

जसमध्येमा सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ बाट ११ जना र दुईबाट नौ जना चयन गरिएको उक्त पार्टीका केन्द्रीय सदस्य कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

blog

महाधिवेशन प्रतिनिधिमा क्षेत्र नंं. १ बाट जित निशानी, हिक्मत कुँवर, विर्मला बुडथापा, निर्प साउँद, टेकबहादुर रावल, ताराप्रसाद खनाल, जयन्ती बोगटी, कृष्णा कुँवर खडका, नृर्प कुँवर, बम  धामी र एकेन्द्र कुँवर चयन हुनुभएको छ ।

यस्तै, क्षेत्र नं. २ बाट जिल्ला अध्यक्ष योगेन्द्र विष्ट, सचिव, नवराज साउँद, अनेरास्वविय केन्द्रीय सचिव केशरी रेग्मीसहित नयन सोडारी, देउकला चलाउने, प्रेम विष्ट, शेरबहादुर बुढा, कुल बहादुर शाही, र इन्द्रा विक रहनुभएको छ । नेकपा एसको राष्ट्रिय महाधिवेशन यही असार १६ गते काठमाडौँमा हुने तय गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनकुटाको विकासका लागि ७ अर्ब ६५ करोड बजेट विनियोजन गरेको मन्त्री राईको दाबी
२०८१ असार १६, आइतबार
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता
२०८१ असार १६, आइतबार
नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः ऊर्जामन्त्रीमा नियुक्त
२०८१ असार १६, आइतबार
विद्यालय भवन जीर्ण : कोठा बाहिर राखेरै पढाई हुँदा मौसमी समस्या, पढाइ प्रभावित
२०८१ असार १६, आइतबार
शृंखलाबद्ध अपराधले बारा आक्रान्त – मधेसमा बढ्दै ठूला अपराध
२०८१ असार १६, आइतबार
पहिरोले गाईघाट–दिक्तेल सडक अवरुद्ध
२०८१ असार १६, आइतबार
वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए
२०८१ असार १६, आइतबार