असार २२, २०८१ शनिबार July 6, 2024

कांग्रेस नेता जितेन्द्रनारायण देव एमालेमा प्रवेश

पूर्वपर्यटनमन्त्री देवलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गरे स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव नेकपा एमालेमा प्रवेश गरेका छन्।

देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका छन्। कांग्रेस केन्द्रीय सदस्य रहेका देव संविधानसभा सदस्य तथा राष्ट्रिय सभा सदस्य बनेका थिए।

उनी यसअघि पर्यटनमन्त्री समेत बनेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया