असार १९, २०८२ बिहिबार July 3, 2025

मोहना नदीमा अलपत्र परेकाहरुको सकुशल उद्धार

नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका २५ जनाको सकुशल उद्धार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली । मोहना नदीमा आएको बाढीमा फसेका २५ जनाको सकुशल उद्धार गरिएको छ ।

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका-१४ का वासिन्दाहरु नदि पार गरी घाँस काट्न गएकोमा  सो नदिमा एक्कासी पानीको बहाव बढेपछि अलपत्र परेका थिए । उनीहरुको सशस्त्रको बिओपी फुलवारीले रबर बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया