श्रावण ६, २०८२ मंगलबार July 22, 2025

सहकारीबाट जनता पीडित हुनुमा सरकार दोषी : अध्यक्ष विजुक्छें

सहकारीको विषयमा बारम्बार संसदमा गम्भीर ध्यान आकर्षित गराइए पनि सरकारले वास्ता नगरेको भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले सहकारीका माथिल्ला संचालकहरुले जनताको अरवौ र खर्बौ रकम लिएर भाग्नुको कारक सरकार रहेको आरोप लगाएको छन् ।

समय बचत तथा ऋण सहकारी संस्था ली. च्याम्हासिंह भक्तपुरको शनिबार भएको १४ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष विजुक्छेंले सहकारीबाट जनता पीडित हुनुको कारण सहकारी मन्त्री भएको आरोप लगाए ।

सहकारीको विषयमा बारम्बार संसदमा गम्भीर ध्यान आकर्षित गराइए पनि सरकारले वास्ता नगरेको हुँदा  सरकारी मन्त्रीहरु नै अपराधका कारक भएको पुष्टि भएको उनको भनाई थियो । त्यस कारण विषयबस्तुको जानकारी नराखी तथा समस्याको समाधानबारे अनबिज्ञहरु मन्त्री बन्नु हुने थिएन, उनले भने, तिनीहरूलाई जिम्मेवार बनाउने कानुन नबनेकोमा प्रधानमन्त्रीले नै यसको नैतिक जिम्मेवारी लिनु पर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मुगुमा ४९ करोड ४६ लाख राजस्व संकलन
२०८२ श्रावण ६, मंगलबार
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
२०८२ श्रावण ६, मंगलबार
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ श्रावण ६, मंगलबार
मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध : मन्त्री चौरसिया
२०८२ श्रावण ६, मंगलबार
मुलुकमा सुशासन कायम हुन नसकेकै कारण गरिबी, बेरोजगारी र घुसखोरी बढ्यो : महासचिव भुसाल
२०८२ श्रावण ६, मंगलबार
भारतको उपराष्ट्रपति पदबाट जगदीप धनखरको राजीनामा, स्वास्थ्यलाई प्राथमिकता दिने निर्णय
२०८२ श्रावण ६, मंगलबार
सभामुख घिमिरेद्वारा रास्वपा र राप्रपाका नेताहरूसँग छलफल
२०८२ श्रावण ६, मंगलबार