असार २२, २०८२ आइतबार July 6, 2025

एमाले सचिवालय बैठक शुरु

प्रधानमन्त्रीले हालै सम्पन्न गर्नुभएको अमेरिका भ्रमणलगायतका विषयमा छलफल हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सचिवालय बैठक सुरु भएको छ ।

बैठकमा समसामयिक राजनीतिक, बाढीपहिरो र डुबानमा परेकाको उद्धार तथा राहत र प्रधानमन्त्रीले हालै सम्पन्न गर्नुभएको अमेरिका भ्रमणलगायतका विषयमा छलफल हुने नेकपा एमाले कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया