श्रावण २, २०८२ शुक्रबार July 18, 2025

रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको मनिष झाको आरोप

सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको रास्वपाको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साधिएको आरोप लगाएको छ।

पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवहाक प्रवक्ता मनिष झाले एमाले नेता लीलाबल्लभ अधिकारीमाथि कानुनी कारबाही नभएको घटनाले रास्वपामाथि राजनीतिक प्रतिशोध साधिएको थप पुष्टि गरेको दाबी गरे।

‘हामीमाथिको राजनीतिक प्रतिशोध हो भन्ने प्रमाणित गरिरहनु पर्दैन। त्यसको आधार हामीले दिइराख्नै पर्दैन। लीलाबल्लभ अधिकारीलाई कानुनी कारबाही नहुने, मुद्दा पनि दायर नहुने भन्ने कुराले यसको प्रमाणित गरिसक्यो,’ उनले भने। उनले अदालतलाई सम्मान गर्नेसमेत बताएका छन्।

उनले सभापति रवि लामिछानेले सहकारीको ब्याज नै तिर्नको लागि चेक काटेको भन्ने डकुमेन्ट संगठित रूपमा बाहिर ल्याएर प्रचार गरेको रास्वपाको दाबी छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार
राजनीतिक विचार सिद्धान्त निकट कम्युनिष्ट पार्टीबीच एकता आवश्यक : माधव नेपाल
२०८२ श्रावण २, शुक्रबार