श्रावण १, २०८२ बिहिबार July 17, 2025

एमाले केन्द्रीय कार्यालयको बैठक बस्दै

बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डाका बिषयमा छलफल गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको नेकपा एमाले केन्द्रीय कार्यालयको बैठक आह्वान गरिएको छ। शुक्रबार दिउँसो ३ बजेपछि पार्टी मुख्यालय च्यासलमा बस्नेगरी बैठक बोलाइएको हो।

बैठकले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने एजेन्डामा छलफल गर्ने केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए।

एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय उपमहासचिव, सचिव र केन्द्रीय कार्यालय सचिव सदस्य छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार