असार ३२, २०८२ बुधबार July 16, 2025

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

प्रचण्डको व्यस्तताले माओवादी स्थायी समिति बैठक बस्नै सकेन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बस्ने भनिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

बैठक शनिबार दिउँसो २ बजे बस्ने तय थियो । तर, पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसहित पदाधिकारीहरूको कार्य व्यस्तताका कारण बैठक स्थगित भएको बताइएको छ ।

बैठक अब भोलि आइतबार बिहान ८ बजे बस्नेछ । यस्तै माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि शुरु हुँदैछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया