श्रावण १, २०८२ बिहिबार July 17, 2025

नेकपा केन्द्रीय कमिटीको बैठक माग गर्दै १५२ जना केन्द्रीय सदस्यहरुद्धारा धुम्बाराहीमा निवेदन दर्ता (नामावलीसहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यहरुले तत्काल पार्टीको केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका छन् । पार्टी विधान अनुसार एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनु पर्ने नेकपाको विधानमा व्यवस्था छ ।

बैठक माग गर्दै हस्ताक्षर बुझाउने सदस्यहरु अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका रहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामाको माग भएपछि स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । त्यहीमाैकाको फाईदा उठाँउदै उक्त समुहका नेताहरुले केन्द्रीय कमिटी बैठकको माग गरेको हो ।

नेकपा केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । बैठक माग गर्नका लागि आवश्यक १ सय ११ जना भए पनि आफूहरुले १ सय ५२ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकको माग गर्दै निवेदन दर्ता गरेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

पार्टीलाई व्यक्तिले नभएर विधि तथा पद्दतीले सञ्चालन गर्न आवश्यक देखिएकाले बैठकको माग गरिएको हस्ताक्षरकर्ता नेताहरुले बताएका छन् । विधान अनुसार अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र नेकपा केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने हुन्छ ।

बैठक माग गर्ने केन्द्रीय सदस्यहरुको नामावलीः

१. विजयकुमार पौडेल

२. जगन्नाथ खतिवडा

३. भाष्कर काफ्ले

४. रविन कोइराला

५. नागेन्द्रप्रसाद चौधरी

६. कृष्ण केसी

७. विश्वनाथ प्याकुरेल

८.मुक्ति नारायण प्रधान

९. हिमाल शर्मा

१०. कुमारप्रसाद पौडेल

११. बलावती शर्मा

१२. विजय गुरुङ

१३. गोपीबहादुर सार्की अछामी

१४. गोपाल ठाकुर

१५. दलजित विके श्रीपाइली

१६. ठाकुरप्रसाद गैरे

१७. निरजप्रसाद आचार्य

१८. शिवकुमार मण्डल

१९.सरलाकुमारी यादव

२०. लेखनाथ न्यौपाने

२१. मेटमणी चौधरी

२२. रामकुमार शर्मा

२३. रामचन्द्र झा

२४. पासाङ शेर्पा

२५. दिलीपकुमार प्रजापति

२६.कमानसिंह लामा

२७. उर्मिला अर्याल

२८. दिलकुमारी पन्त

२९. खगराज भट्ट

३०. कल्याणीकुमारी खड्का

३१. झपटबहादुर रावल

३२.रविन्द्र अधिकारी (पूर्वी नवलपरासी)

३३.ममता गिरी

३४.जगप्रसाद शर्मा

३५. श्रीमाया थकाली

३६. दिनेशकुमार राई

३७. तुलबहादुर गुरुङ

३८. चुडामणि जंगली

३९. श्रीप्रसाद शाह

४०. प्रेमलकुमार खनाल

४१. कृष्णप्रसाद खनाल

४२. श्रीनाथ बराल

४३. सिता गिरी ओली

४४.प्रल्हाद बुढाथोकी

४५. डाचाराम वाग्ले

४६.तिलकुमार मेयाङ्बो

४७. यदुवंश झा

४८. प्रतापलाल श्रेष्ठ

४९. रचना खड्का

५०. रत्नेश्वर गोइत

५१. सुधिर शाह

५२. जगतप्रसाद यादव

५३. महेश रेग्मी

५४. राजेन्द्रकुमार राई

५५. बलदेव चौधरी

५६.राजेन्द्र कार्की

५७. सुदन किराती

५८. टंक आङ्बो हाँङ

५९. जयन्ती राई

६०. युवराज भट्टराई

६१. पार्वती थापा

६२. वामदेव क्षत्री

६३.लक्ष्मण पौडेल

६४. चन्द्रबहादर शाही

६५.राजन दाहाल (लेखनाथ दाहाल)

६६. शत्रुघन महतो

६७.अजयशंकर नायक

६८.झकबहादुर मल्ल

६९. बहादुर बिष्ट

७०. रामकुमरा ज्ञवाली

७१.बिन्दमान विष्ट,

७२.भरत शाह,

७३.अशोक मण्डल,

७४ अन्जना विशुखे,

७५, सुमिता कार्की,

७६.धर्मशीला चापागाई,

७७.रामचन्द्र शाह तेली,

७८.केदार न्यौपाने,

७९.हरि दाहाल

८०. जोगकुमार वरवरिया यादव

८१.राजु खड्का

८२.प्रकाशहरी पोखरेल

८३. दीपबहादुर योन्जन

८४. रामदीप आचार्य

८५. प्रकाश ज्वाला

८६. पशुपति चौलागाईं

८७. लक्ष्मण पौडेल

८८.विजय भण्डारी

८९.निर्मल आचार्य

९०. रविन्द्र बैठा धोवी

९१.मदनकुमारी शाह (गरिमा)

९२. हरि राई

९३. युवराज चौलागाई

९४.देवशंकर पौडेल

९५. विरोध खतिवडा

९६.शारदाप्रसाद सुवेदी

९७.माधव अर्याल

९८. राजबहादुर बुढा

९९.दिलिप महर्जन

१००. सुरेन्द्र मानन्धर

१०१. जीवन गौतम

१०२.जगप्रसाद शर्मा

१०३. रामप्रित पासवान

१०४. श्यामकुमार श्रेष्ठ

१०५. बसन्तप्रसाद मानन्धर

१०६.दावा तामाङ

१०७.रामप्रसाद सापकोटा (दीपशीखा)

१०८.माधव सापकोटा (सुवोध)

१०९. गणेशकुमार पहाडी

११०.सोम मिश्र

१११.नरेन्द्र कुँवर (विजयसुन्दर)

११२. घनेन्द्र बस्नेत

११३. उमा कोइराला

११४.खगेन्द्र चुडाल

११५.जीवनराम श्रेष्ठ

११६. प्रमेश हमाल

११७. शेरबहादुर तामाङ

११८.अरुणप्रसाद नेपाल

११९. तुलाराम घर्ति मगर

१२०. महादेव यादव

१२१. युवराज दुलाल

१२२. धर्मराज निरौला

१२३. शेरबहादुर केसी

१२४. परशुराम तामाङ

१२५. कालीबहादुर मल्ल

१२६. राजेन्द्रप्रसाद पाण्डेय

१२७. धर्मदत्त देवकोटा

१२८. भागवत नेपाली विश्वासी

१२९. गौरा प्रसाईं कोइराला

१३०. दामा शर्मा

१३१. नारायणप्रसाद पौडेल

१३२. रामकुमारी झाँक्री,

१३३. सोमप्रसाद पाण्डेय

१३४. अजम्बर राई काङमाङ

१३५. हेमराज भण्डारी

१३६. विष्णु रिजाल

१३७. गंगालाल तुलाधर

१३८. सुरेशकुमार राई

१३९.यज्ञराज सुनुवार

१४०.शालिकराम जमरकट्टेल

१४१.नारायणप्रसाद पौडेल

१४२. हितबहादुर तामाङ

१४३. प्रकाशबहादुर शाह

१४४ कृष्णप्रसाद सापकोटा

१४५. विमला सुवेदी

१४६. मो.महफूज अन्सारी

१४७. जयपुरी घर्ती

१४८. सत्य पहाडी

१४९.केशव नेपाल

१५०. देवी खड्का

१५१. धर्मनाथप्रसाद शाह

१५२. लालबहादुर बिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार