असार २८, २०८२ शनिबार July 12, 2025

काँग्रेस संसदीय दलको बैठक बस्दै

तिनिधि सभामा पेस हुने अध्यादेशका विषयमा पनि छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक बिहिबार बस्ने तय भएको छ । बैठक संघीय संसद भवनको ल्होत्से हलमा बिहान साढे ८ बजे बस्नेछ ।

आजको बैठकमा पार्टीका तर्फबाट बनेका मन्त्रीहरूले आफ्नो कार्यकालमा गरेका कार्यको जानकारी र सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने बताइएको छ ।

आजको बैठकमा आज प्रतिनिधि सभामा पेस हुने अध्यादेशका विषयमा पनि छलफल हुनुका साथै प्रतिनिधि सभा बैठकमा आज ६ वटा अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया