जेठ ७, २०८३ बिहिबार May 21, 2026

सुनको मूल्य तोलामा दुई हजार तीन सयले बढ्यो

कतिमा हुँदैछ कारोबार ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ,  फागुन १ गते ।  स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु. दुई हजार ३०० ले बढेको हो ।

बुधबार प्रतितोला सुन रु. एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु. एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु. ३५ ले  बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु. एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।  रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलद्वारा राजनीतिक दलका नेताहरुसँग छलफल
२०८३ जेठ ७, बिहिबार
प्रतिनिधिसभाः तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत
२०८३ जेठ ७, बिहिबार
साफ महिला च्याम्पियनसिपमा सहभागी हुने टोलीको बिदाइ
२०८३ जेठ ७, बिहिबार
राष्ट्रिय टेबल टेनिस प्रतियोगिता यही जेठ १४ देखि
२०८३ जेठ ७, बिहिबार
सरिफको बेइजिङ भ्रमण तय
२०८३ जेठ ७, बिहिबार
लुम्बिनी प्रदेशः उत्पादन, रोजगारी र पूर्वाधार केन्द्रित बजेट प्राथमिकतामा
२०८३ जेठ ७, बिहिबार
सर्वोच्च अदालतको पूर्ण बैठकः पूर्वन्यायाधीश प्रधानको योगदानको स्मरण
२०८३ जेठ ७, बिहिबार