असार २५, २०८२ बुधबार July 9, 2025

भोलिदेखि सवारी साधनमा जोर विजोर प्रणाली लागु हुने (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः काठमाण्डौं उपत्यकामा भोली बिहीबारदेखी सवारी साधनमा जोर बिजोर प्रणाली लागु हुने भएको छ । बुधबार अपरान्ह गृह मन्त्रालयले एक सुचना जारी गर्दै बिहीबारदेखी सवारी साधनमा जोर विजोर प्रणाली लागु गरिने जनाएको हो ।

राजधानी काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमित बढ्दै गइरहेकोले बिहीबार देखी सो नियम लागु गरिएको जारी विज्ञप्तीमा जनाइएको छ ।

गृह मन्त्रालयद्धारा जारी सूचनामा भनिएको छ, ‘काठमाण्डौं उपत्यका प्रबेश गर्ने अत्यावश्यक ढुवानी बाहेकका अन्य सबै यात्रुबाहक सवारीसाधनहरुलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरिएको व्यवस्थालाई कडाईका साथ लागु गर्ने ।

काठमाडौं उपत्यका र कोभिड-१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोलि मिति २०७७।०४।२२ गतेदेखि लागू हुनेगरी जोर विजोर नम्बरका आधारमा मात्रै सञ्चालन गर्ने व्यवस्था गर्ने । यस वर्गमा पर्ने जिल्लाका शहरी इलाकामा  जिल्ला भित्र समेत बेलुका ९ : ०० बजेदेखि बिहान ५ : ०० बजेसम्म आवागमन बन्द गर्ने ।’

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार