असार २६, २०८२ बिहिबार July 10, 2025

आगामी आन्दोलनको रणनिती बनाउन नेकपा एसको सचिवालय बैठक बस्दै

चैत १ गते आन्दोलन घोषणा गर्ने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ ।

अहिले केहीबेरमा बस्नेगरि सचिवालय बैठक डाकिएको एकीकृत समाजवादीले जनाएको छ । एकीकृत समाजवादी आन्दोलनको तयारीमा छ । आज बैठक बस्ने र चैत १ गते आन्दोलन घोषणा गर्ने उसको तयारी छ ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूको चलखेल र आन्दोलनका कार्यक्रमबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया