असार २४, २०८२ मंगलबार July 8, 2025

नेप्से परिसूचक सात अकंले घट्यो

२ कम्पनी सकारात्मक सर्किट लेबलनजिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज नेप्से सूचक ७ दशमलव ६६ विन्दुले घटेर २६९७ दशमलव ०४ अंकमा पुगेको छ । आज ३ सय १३ कम्पनीको ८२ लाख ३७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४ अर्ब ३४ करोड रुपैयाँभन्दा कमको कारोबार भएको छ ।

२ कम्पनी सकारात्मक सर्किट लेबलनजिक कारोबार भएका छन् ।

३२ करोड ११ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा  घलेम्दी हाइड्रोपावर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बौद्धबाट १ करोड ४४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ
२०८२ असार २४, मंगलबार
गाजामा पाँच इजरायली सैनिकको मृत्यु : सेना
२०८२ असार २४, मंगलबार
सेनाको हेलिकप्टरद्वारा दुई जनाको सकुशल उद्धार
२०८२ असार २४, मंगलबार
छिटो न्याय सम्पादन र जनआस्था वृद्धि गर्न अहोरात्र खटिरहेका छौं : प्रधानन्यायाधीश
२०८२ असार २४, मंगलबार
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
इन्धन अभावले गाजामा मानवीय स्थिति भयावह : संयुक्त राष्ट्रसङ्घ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार