असार २२, २०८२ आइतबार July 6, 2025

शोक प्रस्ताव पारित गरी राष्ट्रियसभा बैठक स्थगित

अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतीले पारित गरेसँगै सभा स्थगन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १२ बैशाख । शोक प्रस्ताव पारित गरी राष्ट्रियसभाको आजको बैठक स्थगन गरिएको छ ।

पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधन सम्बन्धमा अध्यक्ष दाहालले प्रस्तुत गरेको शोक प्रस्ताव सभाले सर्वसम्मतीले पारित गरेसँगै सभा स्थगन गरिएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेतासमेत रहेको बोहोरा रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको संसद्‌मा निर्वाचित भएका थिए ।

blog

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया