श्रावण ७, २०८२ बुधबार July 23, 2025

धरानबाट धनकुटा जाँदै गरेको बस दुर्घटना हुँदा १४ घाइते, ४ जनाको अवस्था गम्भीर

दुर्घटनामा गम्भीर घाइतेहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः । धरानबाट धनकुटा जाँदै गरेको एक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् भने ४ जनाको अवस्था गम्भीर रहेको छ ।

धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ जाँदै गरेको को १ ख २१७७ नम्बरको बस धनकुटाको जिरोप्वइन्ट छेउमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी जिल्ला अस्पताल पठाइएको छ भने गम्भीर घाइतेहरूलाई थप उपचारका लागि धरान पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।

बस करिब साढे १० बजे तिर दुर्घटना भएको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चलचित्र ‘कोशेढुंगा’को तीज गीत सार्वजनिक, ४० देशमा एकसाथ प्रदर्शनको तयारी
२०८२ श्रावण ७, बुधबार
दुई आयोगबिच सहयोग, समन्वय र सहकार्य हुने
२०८२ श्रावण ७, बुधबार
कांग्रेस र कम्युनिस्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
विरोधीसँग घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन: प्रधानमन्त्री
२०८२ श्रावण ७, बुधबार
कामविनाको पद चाहिँदैन, जिम्मेवारी दिनुहोस् : वामदेव गौतम
२०८२ श्रावण ७, बुधबार
जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
२०८२ श्रावण ७, बुधबार
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा जापानसँग ‘बृहत्’ व्यापार सम्झौता भएको घोषणा
२०८२ श्रावण ७, बुधबार