मोरङ । विराटनगर महानगरपालिका–३ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कोशी प्रदेश १–०२–०५०प ९७९६ नंको स्कुटर आज अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक विराटनगर–८ का ५५ वर्षीय मोहम्मद.अब्दुल कलाम घाइते भएका थिए।
उनको उपचारका क्रममा नोबेल अस्पतालमा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया