असार २३, २०८२ सोमबार July 7, 2025

अर्थ मन्त्रीले प्रस्तुत गरे आर्थिक सर्बेक्षण

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले प्रस्तुत गरे आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्बेक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ जेठ । उपप्रधान तथा अर्थ मन्त्री बिष्णु प्रसाद पौडेलले आर्थिक सर्बेक्षण प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री पौडेलले आर्थिक बर्ष २०८२-८३ को आर्थिक सर्बेक्षण प्रस्तुत गरेका हुन् ।

गत जेठ १२ गते नै प्रस्तुत गर्ने भनिएको सो सर्बेक्षण प्रतिपक्षी दलको निरन्तरको अबरोध पछि आज बल्ल प्रस्तुत गर्न पाएका हुन् ।

भिजिट भिषा प्रकरणमा गृह मन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म प्रतिपक्ष दलले संसद चल्न नदिने घोषणा गरे पनि संबैधानिक ब्यवस्था अनुसार संघीय संसदमा आज नै बजेट प्रस्तुत गर्नु पर्ने भएकाले प्रतिपक्ष दलले आजका लागि लचिलो भएको हो ।

बैठक पुनः ३ बजे बस्नेछ । जहाँ अर्थ मन्त्री पौडेलले आर्थिक बर्ष २०८२-८३ का लागि बजेट प्रस्तुत गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार