काठमाडौं । दराज नेपालले जेठ २३ देखि २७ गतेसम्म ६.६ मेगा मिड इयर सेलको घोषणा गरेको छ । सेल अवधिमा ८०% सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर उपलब्ध गराइनेछ ।
ग्राहकहरूका लागि फ्ल्याट ६६% छुटसहित ब्रान्ड अनुसार छुटको व्यवस्था गरिएको छ । नाइकमा ५०%, सिताफिलमा ११% र डायपर्समा ४०% सम्म छुट पाइनेछ ।
‘फास्टेस्ट फिंगर फ्ल्यास सेल’ अन्तर्गत ग्राहकले रु. ६ मा सीमित समयको अफर पाउनेछन् । साथै, ‘एड टू कार्ट खण्ड वतन’ र ‘बाई खण्ड विन’ योजनामार्फत ६ जना भाग्यमानी विजेतालाई ५२,५०० सम्मको उपहार जित्ने मौका दिइनेछ ।
दराजले बेस्ट प्राइस ग्यारेन्टीसहित १४ दिनको सजिलो रिटर्न र रिफन्ड सुविधा पनि उपलब्ध गराएको छ ।
थप जानकारीका लागि daraz.com.np वा दराज एप प्रयोग गर्न सकिनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया