काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ । बैठकमा विधान महाधिवेशन र समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया