असार ३२, २०८२ बुधबार July 16, 2025

एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’

एमालेमा ५ लाख ५० हजार संगठित सदस्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (एमाले) को संगठित सदस्यता नवीकरण गर्न परीक्षा दिनुपर्ने भएको छ ।

सोमबार केन्द्रीय संगठन विभागको बैठकले ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’ निर्णय गरेको हो ।

उक्त बैठकका निर्णयबारे जानकारी दिन विभागका सचिव माधव ढुंगेलले मंगलबार जारी गरेको विज्ञप्तिमा सदस्यता नवीकरणअघि परीक्षा लिने उल्लेख छ ।

पार्टीका नीति, सिद्धान्त, दृष्टिकोण, विचारलगायतबारे जानकारी छ कि छैन भन्ने बुझ्न सामान्य परीक्षा लिइने बताइएकाे छ ।

एमालेमा ५ लाख ५० हजार संगठित सदस्य छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य मन्त्री पौडेलको एक वर्ष : दातृ निकायको सहयोग कटौतीले चुनौती
२०८२ असार ३२, बुधबार
चीनको औद्योगिक उत्पादनमा तीव्र वृद्धि
२०८२ असार ३२, बुधबार
अत्यावश्यक ऐन कानुन बनाउँदा हुने ढिलासुस्तीले हाम्रो राष्ट्रिय आकाङ्क्षा प्राप्तिमा अवरोध सिर्जना गर्छ : राष्ट्रपति पौडेल
२०८२ असार ३२, बुधबार
पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध
२०८२ असार ३२, बुधबार
मोबाइलमाण्डुमा ‘मनसुन धमाका सेल’ सुरु, ६०% सम्म छुट र गिभअेवे अफर
२०८२ असार ३२, बुधबार
अवैध रूपमा अमेरिका प्रवेश गर्ने नेपालीको डिपोर्ट संख्या बढ्दै
२०८२ असार ३२, बुधबार
वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती
२०८२ असार ३२, बुधबार