काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको आन्तरिक बिबाद चरम हुदैँ गएको छ ।
राजावादी आन्दोलनवाट उत्साहित भए पनि अन्ततः आन्तरिक संघर्षका कारण राप्रपामा बिबाद चरम भएको हो ।
सोही क्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट पदमुक्त गरेको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया