श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपाका अध्यक्षद्वयबीच अढाईघण्टा भेटवार्ता- स्थायी कमिटीका एजेण्डाबारे छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । दुवै अध्यक्षबीच स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको बताईएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली भेट्न अर्का अध्यक्ष पुष्पमल दाहाल प्रचण्ड बिहान सवा एघार बजे प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटार पुगेका थिए । करिब अढाईघण्टासम्म भएको भेटवार्तामा भाद्र  २६ गते शुक्रबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डाबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले हरियालीलाई जानकारी दिए ।

दुवै अध्यक्षबीच नेकपा कार्यदलले तयार पारेको प्रतिवेदनका विषयमा समेत छलफल भएको बताइएको छ । गत साउन १३ गतेदेखि स्थगित नेकपा स्थायी कमिटी बैठक अध्यक्षद्वयको सहमतिमा भदौ २६ गतेका लागि तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
२०८२ श्रावण २, शुक्रबार
भण्डारीको राजनीतिक यात्रामा एमाले पदाधिकारी नै बाधक !
२०८२ श्रावण २, शुक्रबार
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच एकता हुँदै
२०८२ श्रावण २, शुक्रबार
वर्ष दिनमै सरकारको ऋण दुई खर्ब ३१ अर्ब बढ्यो
२०८२ श्रावण २, शुक्रबार