श्रावण २, २०८२ शुक्रबार July 18, 2025

माधव नेपालको स्थायी कमिटी बैठकमा पेश भएको १७ बुँदे लिखित असहमति (पूर्ण विवरण सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले शुक्रबार सम्पन्न पार्टी स्थायी कमिटी बैठकमा आफ्नो १७ वटा बुदाँमा व्यक्तिगत विचारहरु लिखित रुपमै पेश गरेका छन् ।

बरिष्ट नेता नेपालले एकताको सन्देश दिने बेला साविक कमिटीमा रहेका कसैलाई पनि अपमान नहुनेगरि कमिटी निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्,”त्यसैले अहिलेलाई पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलर अनुरुप साविक कमिटीका सिनियरहरुलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्छ । र, अधिवेशनमा निश्चित विधि बनाएर प्रतिष्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्छ ।”

नेता नेपालले पार्टीको विधानको धारा ४६ को क अनुसार सबै तहमा र सबै व्यक्तिको हकमा एक व्यक्ति, एक प्रमुख जिम्मेवारीको कार्यान्वयन गर्नुपर्छ र यसको गर्दामात्रै विशाल पार्टीमा कामको सन्तुलन हुन्छ । धेरैलाई जिम्मेवारी दिन सकिन्छ एवम् नेतृत्वसमेत विकास हुन्छ ।

नेता नेपालले बैठकमा राखेका महत्वपूर्ण १७ बुँदाहरु:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार