असार २६, २०८२ बिहिबार July 10, 2025

अन्तर्राष्ट्रिय सीमा नाका एक महिना अझै नखोल्ने मन्त्रिपरिषद्को निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सरकारले अन्तर्राष्ट्रिय सीमा नाका अझै एक महिना नखोल्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाका थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि नेपालसँग सीमा जोडिएका अन्तराष्ट्रिय सीमा नाका असोज मसान्तसम्म बन्द गर्ने निर्णयलाई निरन्तरता दिँदै थप एक महिना नखोल्ने निर्णय गरेको एक मन्त्रिले जानकारी दिए ।

कोरोना महामारीकै बीच पनि नेपालमा असोज १ गतेदेखि सबै खाले सार्वजनिक सवारी साधन र राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भने सञ्चालन भइसकेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया