काठमाडौंः जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीको अभिव्यक्तिबारे आपत्ति जनाएका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष भट्टराईले संविधानको नाम‘नेपालको संविधान’ भएकाले देशको नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लेख्न संविधान संशोधन गर्नुपर्छ भन्ने अभिव्यक्तिको विरोध गरेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया