असार २८, २०८२ शनिबार July 12, 2025

यी हुन् मन्त्रीपरिषद्को कात्तिक २० र २४ गते बसेको बैठकका निर्णयहरु (पूर्णविवरण)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गत कात्तिक २० र २४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक भएका छन् ।

सरकारका प्रवक्ता एवम् सञ्चार एवं सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् । २० गते बसेको बैठकले ११ वटा र २४ गतेको बैठकले १६ वटा निर्णय गरेको मन्त्री गुरुङले सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बताए ।

सरकारले कोभिड-१९ संक्रमित नागरिकको परीक्षण र उपचार खर्च निःशुल्क गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

यस्तो छ २० गते र २४ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय:

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया