असार २८, २०८२ शनिबार July 12, 2025

डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्छ : प्रधानमन्त्री ओली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने जानकारी दिएका छन् । डा. गोविन्द केसीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिवार ट्वीट गर्दै ओलीले केसीको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया