असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रपति भण्डारी यसपाली छठ पर्वमा सारिक नहुने (विज्ञप्ती सहित)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी यस वर्ष काठमाडौंको जलासयमा छठ पर्वको अवलोकन गर्न नजाने भएकी छन् । कोरोना भाइरसको महामारीको कारण यस बर्ष जलाशयमा नजाने भएकी हुन् ।

गत वर्षसम्म उनी छठ पर्वको अवसरमा गुह्वेश्वरी–गौरीघाट र कमलपोखरी आदि जलासयमा छठ पर्व मनाएको अवलोकन गर्न जाने गरेकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया