असार २९, २०८२ आइतबार July 13, 2025

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारले अस्विकार गर्ने – सञ्चारमन्त्री गुरुङ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्विकार गरेको छ । मनोगत र राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै नेपाल सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन अस्विकार गरेको हो ।

आइतबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदनमा सरकारको असहमति रहेको भन्दै प्रतिवेदन अस्वीकार गर्ने बताएका छन् ।

उनले सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने गरि आएको ट्रान्सपरेन्सी इन्टरनेशलको प्रतिवेदनमा समेटिएका विषयवस्तुमा सरकारले प्रश्न पनि उठाएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदनमा भ्रष्टाचारका काण्डमा प्रधानमन्त्रीले संरक्षण गरेको आशय व्यक्त गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार