काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार प्रदेश नं २ का प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जनाएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले शुक्रबार एक प्रेश विज्ञप्ती जारी गरी राष्ट्रपतिबाट प्रदेश प्रमुख परियारलाई पदमुक्त गराउनुभएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया