असार २२, २०८२ आइतबार July 6, 2025

प्रदेश १ को प्रदेशसभा बैठक सूचना टाँगेर स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रदेश नम्बर १ को भोली बिहीबारको लागि तय गरिएको प्रदेशसभा बैठक अन्ततः स्थगित भएको छ । प्रदेशसभा सचिवालयले बुधबार सूचना टाँसेर बिहीबारलाई तय भएको बैठक स्थगित गरी अर्को मिति तोकेको हो ।

बैठक आउँदो चैत २ गतेलाई तोकिएको छ । भोलिको बैठकमा यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको थियो ।

यसअघिको बैठक अविश्वासको प्रस्ताव संसदमा पेस भई स्थगित भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसी आक्रमणपछि ट्रम्पद्वारा नयाँ प्रतिबन्धको सङ्केत
२०८२ असार २१, शनिबार
शान्ति स्थापनाका लागि वार्ता गर्न तयार छौंः हमास
२०८२ असार २१, शनिबार
‘कुलिङ पिरियड’ प्रकरण : सात सदस्यीय छानबिन समिति बनाउन दलहरु राजी
२०८२ असार २१, शनिबार
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार