काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो चार बजेका लागि बोलाइएको नेकपाका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
भट्टराईले संघीय संसद सचिवालयले आफुलाई मान्यता दिएकाले आफुले बोलाएको बैठक मात्र आधिकारीक भएको बताए ।
आजको बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता केपी ओलीको पक्षमा बहुमत रहेको देखाइने भट्टराईले जानकारी दिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया