श्रावण ६, २०८२ मंगलबार July 22, 2025

माधब नेपाल निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारुढ दल नेकपा (एमाले) का बरिष्ट नेता माधव नेपाल समूह निकट अनेरास्ववियुको अध्यक्षमा सुदेश पराजुली चयन भएका छन् । अनेरास्ववियुको चैत १० गते आयोजित राष्ट्रिय कार्यकर्ता भेलाले पराजुलीको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो ।

अनेरास्ववियुको सह-अध्यक्षमा वसिम आलम चयन भएका छन् । महासचिवमा आरती लामा चयन भएकी छिन् । उपाध्यक्षहरुमा यसु लामा, सुदिप शर्मा, युवराज कुँवर, कल्पना थापा, हिरेन्द्र शाही, लोकेश निरौला लगायत चयन भएका छन् ।

सचिवमा महेश श्रेष्ठ, अशोक थापा, राजन पराजुली, दिपेश बराल, ऐन बिक्रम कुँवर लगायतका ३६ जना रहेका छन् । स्थायी कमिटीमा पुर्ण खड्का, हंश खनाल, न्युसन लामिछाने, अनिल कार्की, किसन भगत, अञ्जु गौतम लगायत चयन भएका छन् ।

अन्य पदाधिकारी तथा स्थायी कमिटी र केन्द्रिय सदस्यहरुको टुंगो लाग्न भने अझै बाँकी रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रमुख जिल्ला अधिकारी हुनु त यस्तो पो : अशक्तलाई घरमै नागरिकता
२०८२ श्रावण ६, मंगलबार
युरिक एसिड बढयो, उसो भए घरमा नै प्राकृतिक जुस बनाउनुहोस्
२०८२ श्रावण ६, मंगलबार
सर्यो सर्यो बोलको म्यूजिक भिडियोमा गरिमासँग रोमान्टिक अवतारमा देखा परे शंकर
२०८२ श्रावण ६, मंगलबार
सात लाख बढी घुससहित वन अधिकृत अख्तियारको फन्दामा
२०८२ श्रावण ६, मंगलबार
आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण
२०८२ श्रावण ६, मंगलबार
एमाले केन्द्रिय समिति बैठक आज पनि बस्दै
२०८२ श्रावण ६, मंगलबार
देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा
२०८२ श्रावण ६, मंगलबार